images
images

निर्धन उत्थान लघुवित्तले गर्यो लाभांश घोषणा


  • 419
    SHARES
  • २०७९ पौष २० गते बुधबार

    निर्धन उत्थान लघुवित्तले गर्यो लाभांश घोषणा

    काठमाडौं । निर्धन उत्थान लघुवित्तल लाभांश घोषणा गरेको छ । मंगलवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको १९ प्रतिशत बाेनश शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 

    सो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिई कम्पनीको आगामी साधरण सभाबाट पारित भएपश्चात वितरण गरिने छ । 


    images

    Logo