images
images

कामना सेवा विकास बैंकले पुस भित्र साधारणसभा गर्न नसक्ने, अब कहिले हुन्छ ?


  • 579
    SHARES
  • २०७९ पौष २२ गते शुक्रबार

    कामना सेवा विकास बैंकले पुस भित्र साधारणसभा गर्न नसक्ने, अब कहिले हुन्छ ?

    काठमाडौं । कामना सेवा विकास बैंकले पुसभित्र साधारणसभा गर्न नसक्ने भएको छ । बैंकले शुक्रवार सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । 

    बैंकल आर्थिक वर्षको वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकमा पेश भइ नसकेकाले पुस मसान्तभित्र साधारण सभा गर्न नसकिने जानकारी गराएको छ । तसर्थ, साधारण सभा अब चैत मसान्तभित्र सम्पन्न गरिसक्ने पनि बैंकले जनाएको छ । 


    images

    Logo