images
images

बैंक अफ काठमाण्डूको बोनश शेयर नेप्सेमा सूचीकृत


  • 706
    SHARES
  • २०७९ पौष २२ गते शुक्रबार

    बैंक अफ काठमाण्डूको बोनश शेयर नेप्सेमा सूचीकृत

    काठमाडौं । बैंक अफ काठमाण्डूकाे बोनस शेयर  नेप्सेमा सुचीकृत भएको छ । शुक्रवार कम्पनीको ६ प्रतिशत बोनस शेयर वापतको ६३ लाख ७४ हजार ३ सय ९६ कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो । 

    सूचीकरणसँगै उक्त कम्पनीको शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ । 


    images

    Logo