images
images

ज्योति विकास बैंकले गर्यो लाभांश घोषणा


  • 354
    SHARES
  • २०७९ पौष २४ गते आइतबार

    ज्योति विकास बैंकले गर्यो लाभांश घोषणा

    काठमाडौं । ज्योति विकास बैंकले लाभांश घोषणा गरेको छ । शुक्रवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको ३ प्रतिशत बोनश शेयर र कर प्रयोजनका लागि ३.८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । 


    सो लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिई कम्पनीको आगामी साधरण सभाबाट पारित भएपश्चात वितरण गरिने छ । 


    images

    Logo