images
images

सिटिजन लाइफ इस्योरेन्सले बोलायो साधारणसभा, प्रिमियमा आईपीओ जारी गर्ने 


  • 413
    SHARES
  • २०७९ पौष २४ गते आइतबार

    सिटिजन लाइफ इस्योरेन्सले बोलायो साधारणसभा, प्रिमियमा आईपीओ जारी गर्ने 

    काठमाडौं । सिटिजन लाइफ इस्योरेन्सले वार्षिक साधारणसभा बोलाएको छ । प्रिमियममा आईपीओ निष्काशन गर्ने प्रस्ताव गर्दै कम्पनीले पाँचौं वार्षिक साधारण सभा बोलाएको हो । कम्पनीले माघ १५ गते आइतबार अलोफ्ट, छाँयादेवी कम्प्लेक्स ठमेलमा अपरान्ह ५ बजे साधारण सभा बोलाएको छ । 

    सभाले सञ्चालक समितिको आर्थिक वर्षको २०७७/७८ को आर्थिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखा परीक्षकको प्रतिवेदन सहित वासलात, नाफा नोक्सान हिसाब, आय व्यव हिसाब, इक्यूटीमा भएको परिवर्तन सम्बन्धी छलफल गरी पारित गर्नेछ ।

    यस्तै  सभाले सञ्चालकको नियुक्त तथा लेखा परीक्षकको नियुक्तीलाई पनि अनुमोदन गर्नेछ ।

     


    images

    Logo