images
images

एनआईसी एशिया लघुवित्तले पुसमा साधारणसभा गर्न नसक्ने, अब कहिले हुन्छ ?


  • 391
    SHARES
  • २०७९ पौष २६ गते मंगलबार

    एनआईसी एशिया लघुवित्तले पुसमा साधारणसभा गर्न नसक्ने, अब कहिले हुन्छ ?

    काठमाडौं । एनआईसी एशिया लघुवित्तल पुसभित्र साधारणसभा गर्न नसक्ने भएको छ । बैंकले मंगलवार सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो । 

    लघुवित्तले आर्थिक वर्षको वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकमा पेश भइ स्वीकृतिको अवस्थामा रहेकाले पुस मसान्तभित्र साधारण सभा गर्न नसकिने जानकारी गराएको छ ।

    तसर्थ, साधारणसभा अब चैत मसान्तभित्र सम्पन्न गरिसक्ने पनि लघुवित्तले जनाएको छ । 

     


    images

    Logo