images
images

सिभिल लघुवित्तले पुसमा साधारणसभा गर्ने नसक्ने, अव कहिले हुन्छ ? 


  • 379
    SHARES
  • २०७९ पौष २६ गते मंगलबार

    सिभिल लघुवित्तले पुसमा साधारणसभा गर्ने नसक्ने, अव कहिले हुन्छ ? 

    काठमाडौं । सिभिल लघुवित्त  पुसमा महिनाभित्र  साधारणसभा गर्ने नसक्ने भएको छ । लघुवित्तले मंगलबार एक सुचना जारी गदै यस्तो जानकारी गराएको हो । 

    लघुवित्तले आर्थिक वर्षको वित्तीय विवरणहरु नेपाल राष्ट्र बैंकमा पेश भइ स्वीकृतिको अवस्थामा रहेकाले पुस मसान्तभित्र साधारण सभा गर्न नसकिने जानकारी गराएको छ । तसर्थ, साधारणसभा अब चैत मसान्तभित्र सम्पन्न गरिसक्ने पनि लघुवित्तले जनाएको छ । 

     


    images

    Logo