images
images

नयाँ सारथी लघुवित्तले गर्यो लाभांश घोषणा


  • 455
    SHARES
  • २०७९ माघ २ गते सोमबार

    नयाँ सारथी लघुवित्तले गर्यो लाभांश घोषणा

    काठमाडौं । नयाँ सारथी लघुवित्तले लाभांश घोषणा गरेको छ । शुक्रवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको १९ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि १ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

    उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृत गरि कम्पनीको आगामि वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।


    images

    Logo