images
images

युनाईटेड मोदी हाइड्रोपावरले गर्यो लाभांश घोषणा


  • 387
    SHARES
  • २०७९ माघ २ गते सोमबार

    युनाईटेड मोदी हाइड्रोपावरले गर्यो लाभांश घोषणा

    काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । शुक्रवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले गत वर्षको नाफाबाट चुक्ता पुँजीको ७ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । 

    उक्त लाभांश कम्पनीको आगामि वार्षिक साधारण सभाबाट पारित भएपछि वितरण गरिनेछ ।


    images

    Logo