नेपाल इन्भेष्टमेन्ट बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत
616
SHARES
२०७९ माघ १७ गते मंगलबार
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकको बोनस शेयर नेप्सेमा सूचीकृत भएको छ । मंगलवार कम्पनीको ४ प्रतिशत बोनस शेयर वापतको ७३ लाख २३ हजार १६ कित्ता शेयर नेप्सेमा सुचीकृत भएको हो ।
सूचीकरणसँगै उक्त कम्पनीको शेयर दोस्रो बजारमा कारोबारका लागि योग्य भएको छ ।