images
images

सिनर्जी पावरले बोलायो विशेष साधारणसभा


  • 385
    SHARES
  • २०७९ माघ १८ गते बुधबार

    सिनर्जी पावरले बोलायो विशेष साधारणसभा

    काठमाडौं । सिनर्जी पावर डेभलपमेन्टले विशेष साधारणसभा बोलाएको छ । मंगलवार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले फागुण ४ गते बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालयमा बस्नेगरि विषेश साधारण सभा बोलाएको छ । उक्त सभाले कम्पनीको हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत अर्थात २ः१ कित्ता शेयर अनुपातमा हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पारित गर्नेछ ।

    सो सभा प्रयोजनका लागि कम्पनीले माघ २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । 


    images

    Logo