images
images

बोटलर्स नेपाल (तराई) लिमिटेडको लाभांश घोषणा, नगद कति ?


  • 508
    SHARES
  • २०८० कार्तिक २३ गते बिहीबार

    बोटलर्स नेपाल (तराई) लिमिटेडको लाभांश घोषणा, नगद कति ?

    काठमाडौं । बोटलर्स नेपाल (तराई) लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको कार्तिक २२ गते बुधबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो ।   

    बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट प्रति शेयर ६० रुपैयाँ नगद लाभांश बितरण गर्ने प्रस्ताव गरेको हो ।कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि कम्पनीले प्रस्ताव गरेको लाभांश लगानीकर्तामा बितरण हुने छ । 


    images

    Logo