images
images

धौलागिरी लघुवित्तले गर्यो लाभांश घोषणा


  • 399
    SHARES
  • २०८० कार्तिक २४ गते शुक्रबार

    धौलागिरी लघुवित्तले गर्यो लाभांश घोषणा

    काठमाडौं । धौलागिरी लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको संचालक समितिको बैठकले आर्थिक बर्ष २०७९÷८० को संचित मुनाफाबाट वितरण गर्ने लाभांश घोषणा गरेको हो  ।

    हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.७५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश  वितरण गर्ने प्रस्ताव गरेको हो ।  हाल कम्पनीको चुक्ता पुँजी १३ करोड ३१ लाख रहेको छ ।

    नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीमा उक्त लाभांश वितरण हुनेछ । 


    images

    Logo