images
images

पवनदीपले जिते  इन्डियन आइडल


  • 1.6K
    SHARES
  • २०७८ श्रावण ३२ गते सोमबार

    पवनदीपले जिते  इन्डियन आइडल

    काठमाडौँ । गायन रियालिटी शो इन्डियन आइडल पवनदीप राजनले जितेका छन् । उनले आईतबार भएको १२ औँ संस्करणको फाइनलमा सबैभन्दा धेरै भोट ल्यायर जित हात पारेका हुन् । 

    भारतको उत्तराखण्डका २४ बर्पे पवनदीपले फाइनलमा सनमुख प्रिया, अरूणीता कांजीलाल, मोहम्मद दानिश, निहाल ताउरो र सायली काम्बलेलाई  दर्शकले गरेको भोटमा पछि पार्दै अवार्ड हात पारेका हुन् ।


    images

    Logo