images
images

कुमारी बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?


  • 456
    SHARES
  • २०८० पौष २५ गते बुधबार

    कुमारी बैंकले बोलायो साधारण सभा, बुक क्लोज कहिले ?

    काठमाडौं । कुमारी बैंकले साधारण सभा बोलाएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    बैकले माघ २८ गते सभा गर्ने निर्णय गरेको छ । बैंकले यो वर्ष लाभांश प्रस्ताव गरेका छैन । सभामा गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणलगायतमा पनि छलफल हुनेछ ।

    कम्पनीले साधारणसभा प्रयोजनको लागि माघ ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । माघ ८ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन पाउनेछन् ।

     


    images

    Logo