images
images

सिन्धु विकास बैंकले बनायो लगानीकर्ताको हातखाली 


  • 424
    SHARES
  • २०८० माघ २ गते मंगलबार

    सिन्धु विकास बैंकले बनायो लगानीकर्ताको हातखाली 

    काठमाडौं । सिन्धु विकास बैंकले लगानीकर्ताको हातखाली बनाएको छ । आइतबार  बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

    यसको अर्थात यस वर्ष सिन्धु विकास बैंकका शेयरधनीहरुको पनि हात खाली हुने भएको छ। बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण राष्ट्र बैंक पठाउन निर्णय पनि गरेको छ।

    राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ। 

     


    images

    Logo