images
images

दोल्ती पावरको साधारणसभा आज हुँदै, के–के छन् एजेण्डा ?


  • 500
    SHARES
  • २०८० माघ ५ गते शुक्रबार

    दोल्ती पावरको साधारणसभा आज हुँदै, के–के छन् एजेण्डा ?

    काठमाडौं । दोल्ती पावर कम्पनी लिमिटेडको आधारण सभा आज हुँदैछ । कम्पनीले काजिको किचेन पुरानो बानेश्वर, काठमाडौंमा विहान ९ बजे बस्नेगरि सभा बोलाएको छ । 

    सभाले गत आर्थिक वर्ष ०७९÷८० को वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियु्क्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । कम्पनीले यसवर्ष लाभांश प्रस्ताव भने गरेको छैन् ।

    सञ्चालक निर्वाचनको प्रस्ताव सभाले पारित गर्नेछ । साधारण सभा प्रयोजनका लागि कम्पनीले पुस २३ गते एक दिन बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा पुस २२ गतेसम्म कायम शेयरधनीहरू मात्र सभामा भाग लिन पाउनेछन् । 

     


    images

    Logo