images
images

स्वाभिमान लघुवित्तले बनायो लगानीकर्ताको हात खाली


  • 374
    SHARES
  • २०८० माघ १० गते बुधबार

    स्वाभिमान लघुवित्तले बनायो लगानीकर्ताको हात खाली

    काठमाडौं । स्वाभिमान लघुवित्तले लगानीकर्ताको हात खाली बनाएको छ । मंगलवार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । 

    यसको अर्थात यस वर्ष स्वाभिमान लघुवित्तका शेयरधनीहरुको पनि हात खाली हुने भएको छ। बैठकले २०७९/२०८० असार मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रवाह विवरण स्वीकृत गर्ने प्रस्ताव सहित उक्त वित्तीय विवरणहरु अनुमोदनको लागि आगामी वार्षिक साधारण सभामा पेस गर्न स्वीकृतिको लागि नेपाल राष्ट्र बैंकमा पेस गर्ने निर्णय गरेको हो ।

    राष्ट्र बैंकले वित्तीय विवरण स्वीकृत गरेपछि कम्पनीलाई साधारणसभा बोलाउने बाटो खुल्ने छ। 


    images

    Logo