images
images

स्वरोजगार लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?


  • 436
    SHARES
  • २०८० माघ १६ गते मंगलबार

    स्वरोजगार लघुवित्तले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौं । स्वरोजगार लघुवित्तले लाभांश घोषणा गरेको छ । सोमबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    लघुवित्तले हाल कायम चुक्ता पूँजीको ७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.३६८४ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

    कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुने छ । 

     

     

     


    images

    Logo