images
images

नेशनल लघुवित्तले गर्यो घोषणा लाभांश, बोनस र नगद कति ?


  • 412
    SHARES
  • २०८० माघ २३ गते मंगलबार

    नेशनल लघुवित्तले गर्यो घोषणा लाभांश, बोनस र नगद कति ?

    काठमाडौं । नेशनल लघुवित्तले लाभांश घोषणा गरेको छ। सोमबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफा बाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । 

    जस अनुसार कम्पनीले  हाल कायम चुक्ता पूँजीको ७.५  प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत ७.५ प्रतिशत नगद लाभांश गरि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । 

    कम्पनीको उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि लगानीकर्तामा बितरण हुनेछ । हाल कम्पनीको चुक्ता पुँजी १ अर्ब ८ करोड ४२ लाख रुपैयाँ रहेको छ  ।

     


    images

    Logo