images
images

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा


  • 361
    SHARES
  • २०८० फाल्गुण १४ गते सोमबार

    क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले बोलायो साधारण सभा

    काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले साधारण सभा बोलाएको छ । आइतबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले चैत ५ गते, सोमबार शुभ होटल प्रा.लि., चाईना पुल, वीरेन्द्रनगर, सुर्खेतमा बिहान ११ बजे बस्नेगरि सभा बोलाएको छ । 

    सभाले सर्वसाधारणमा प्राथमिक शेयर अर्थात आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित गर्नछ । यसका साथै सोसम्बन्धि सम्पूर्ण कार्य गर्न र प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालन समितिलाई अख्तियारी दिने, सञ्चालक समितिको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक नियुक्त गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

     


    images

    Logo