images
images

लक्ष्मी उन्नति कोष र लक्ष्मी भ्यालु फन्ड–२ को लाभांशका लागि बुक क्लोज मिति तय


  • 422
    SHARES
  • २०८१ श्रावण २४ गते बिहीबार

    लक्ष्मी उन्नति कोष र लक्ष्मी भ्यालु फन्ड–२ को लाभांशका लागि बुक क्लोज मिति तय

    काठमाडौं । लक्ष्मी उन्नति कोष र लक्ष्मी भ्यालु फन्ड–२ ले नगद लाभांश वितरण गर्न बुक क्लोज मिति तय गरेका छन् । फन्डले नगद लाभांश वितरण गर्न साउन ३१ गते बुक क्लोज गर्नेछन् । यसर्थ, साउन ३० गतेसम्म कायम रहने सेयरधनीले मात्र लाभांश दाबी गर्न पाउनेछन् । 

    लक्ष्मी उन्नति कोष र लक्ष्मी इक्विटी फन्डले आर्थिक वर्ष २०८०–८१ को नाफाबाट क्रमशः ७.५० प्रतिशत र ४.५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरीसकेका छन् । यी फन्डको योजना व्यवस्थापकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ । 

    दुवैलाई लक्ष्मी सनराइज बैंकले प्रवद्र्धन गरेको छ ।


    images

    Logo