images
images

अपि पावरले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?


  • 453
    SHARES
  • २०८१ भाद्र ९ गते आइतबार

    अपि पावरले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौं । अपि पावर कम्पनीले लाभांश घोषणा गरेको छ । भदौ ७ गते बसेको संचालक समितिले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको हो। 

    कम्पनीले हालकायम रहेको चुक्तापुँजीको ९ प्रतिशत बोनस शेयर र  कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

    नियामक बिद्युत नियमन आयोग र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

    Api power company divident notice.jpg

     

     


    images

    Logo