images
images

सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को बुकक्लोजको मिति तय


  • 409
    SHARES
  • २०८१ भाद्र १३ गते बिहीबार

    सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ को बुकक्लोजको मिति तय

    काठमाडौं । सिद्धार्थ क्यापिटलको योजना व्यवस्थापनमा सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम ३ ले प्रतिफल वितरण प्रयोजनार्थ बुकक्लोज मिति तय गरेको छ ।

    क्यापिटलको भदौ २ गते बसेको सञ्चालक समितिको बैठकले कर सहित ७ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको थियो। सोही लाभांश वितरण प्रयोजनार्थ स्किमले भदौ २३ गते इकाईधनी दर्ता किताब बन्द अर्थात बुकक्लोज गर्ने भएको छ।

    यस स्किमको कोष प्रबद्र्धक सिद्धार्थ बैंक लिमिटेड रहेको छ।


    images
    images

    Logo