images
images

एनएमबि बैंकले अग्राधिकार शेयर जारी गर्ने, लाभांश दर कति ?


  • 401
    SHARES
  • २०८१ भाद्र १६ गते आइतबार

    एनएमबि बैंकले अग्राधिकार शेयर जारी गर्ने, लाभांश दर कति ?

    काठमाडौं । एनएमबि बैंकले अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्ने भएको छ । कम्पनीको गत भदौ १४ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । 

    बैंकले प्रतिइकाई १०० रुपैयाँ अंकित मूल्यका ३ अर्ब रुपैयाँ बराबरको ३ करोड इकाई अग्राधिकार शेयर जारी गर्न लागेको हो। सो शेयरका लागि लाभांश दर ८.५ प्रतिशत कायन गरिएको छ।

    नेपाल राष्ट्र बैंक लगायतका नियमनकारी निकायहरुबाट स्वीकृति प्राप्त भएपश्चात बैंकले सो शेयर जारी गर्नेछ।

     


    images

    Logo