images
images

गुराँस लघुवित्तले गर्यो लाभांश घोषणा, बोनश र नगद कति ?


  • 329
    SHARES
  • २०८१ भाद्र २५ गते मंगलबार

    गुराँस लघुवित्तले गर्यो लाभांश घोषणा, बोनश र नगद कति ?

    काठमाडौं । गुराँस लघुवित्तले लाभांश घोषणा गरेको छ । लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४.२५ प्रतिशतका दरले हुन आउने १ करोड ४४ लाख ४९ हजार ५ सय रुपैयाँ बराबरको बोनस शेयर र ०.७५ प्रतिशत नगद लाभांश घोषणा गरेको हो । 

    भदौ २४ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

    नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।


    images
    images

    Logo