images
images

रुसमा विमान दुर्घटना, सोह्रको मृत्यु


  • 494
    SHARES
  • २०७८ आश्विन २४ गते आइतबार

    रुसमा विमान दुर्घटना, सोह्रको मृत्यु

    काठमाडौं । रुसको टाटरस्तानमा आइतबार एल–४१०  विमान दुर्घटना भएको स्पुत्नीक समाचार समितिले जनाएको छ  । 

    यस दुर्घटनामा परी  १६ व्यक्तिको मृत्यु हुनुको साथै अन्य सात घाइते भएका छन् । घाइतेहरुलाई उपचारार्थ अस्पताल भर्ना गरिएको पनि सो समाचार समितिले जानकारी दिएको छ  । 

    दुर्घटनाको कारणलगायत यस समाचारको विस्तृत विवरण भने प्राप्त भएको छैन् ।


    images

    Logo