images
images

फरवार्ड माइक्रोफाइनान्सले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?


  • 348
    SHARES
  • २०८१ आश्विन १६ गते बुधबार

    फरवार्ड माइक्रोफाइनान्सले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

    लघुवित्तले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये १३.३० प्रतिशत बोनस शेयर रहेको छ भने ०.७० प्रतिशत (कर प्रयोजनार्थ) नगद लाभांश रहेको छ।

    नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

     

     


    images

    Logo