images
images

ग्लोबल आइएमई बैंकको लाभांश घोषणा


  • 463
    SHARES
  • २०८१ आश्विन २२ गते मंगलबार

    ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

    काठमाडौं । ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०८०।८१ का लागि लाभांश घोषणा गरेको छ । बैंक सञ्चालक समितिको सोमबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफा तथा पुँजी समायोजन कोषसमेतबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने निर्णय गरेको हो । जसअनुसार बैंकले चुक्तापुँजी ५.५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको छ ।

    प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी १८ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ ।


    images

    Logo