images
images

सानिमा बैंकले गर्यो लाभांश घोषणा


  • 326
    SHARES
  • २०८१ आश्विन २३ गते बुधबार

    सानिमा बैंकले गर्यो लाभांश घोषणा

    काठमाडौं । सानिमा बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। असोज २२ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले हाल कायम रहेको चुक्ता पूँजीको ५.२६३२ प्रतिशत (कर सहित) नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    यस बर्ष बैंकले बोनस शेयर भने दिएको छैन । नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।

     

     


    images

    Logo