images
images

स्टान्डर्ड चार्टर्ड बैंकले गर्यो २५.५० प्रतिशत लाभांश, बोनस र नगद कति ?


  • 367
    SHARES
  • २०८१ कार्तिक १३ गते मंगलबार

    स्टान्डर्ड चार्टर्ड बैंकले गर्यो २५.५० प्रतिशत लाभांश, बोनस र नगद कति ?

    काठमाडौं । स्टान्डर्ड चार्टर्ड बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई २५.५० प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

    कम्पनीको कात्तिक १३ गते मंगलबार बसेको संचालक समितिको बैठके यो वर्ष ६.५० प्रतिशत बोनस सेयर र कर सहित १९ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो ।

    उक्त प्रस्ताव नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीलाई वितरण हुनेछ ।


    images

    Logo