images
images

मितेरी डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा


  • 390
    SHARES
  • २०८१ मंसिर ९ गते आइतबार

    मितेरी डेभलपमेन्ट बैंकले गर्यो लाभांश घोषणा

    काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले लाभांश घोषणा गरेको छ । मंसिर ७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई १०.००८३ प्रतिशत घोषणा गर्ने निर्णय गरेको हो । 

    जसमध्ये ९.५०७९ प्रतिशत बोनस शेयर रहेको छ भने ०.५००४ प्रतिशत कर प्रयोजनार्थ नगद लाभांश रहेको छ।

    नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ।


    images

    Logo