images
images

उन्नति सहकार्य लघुवित्तले बनायो लगानीकर्ताको हात खाली


  • 314
    SHARES
  • २०८१ मंसिर १९ गते बुधबार

    उन्नति सहकार्य लघुवित्तले बनायो लगानीकर्ताको हात खाली

    काठमाडौं । उन्नति सहकार्य लघुवित्तले लगानीकर्ताको हात खाली बनाएको छ । लघुवित्तको मंसिर १८ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने निर्णय गरेको हो। 

    यससँगै लघुवित्तले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंक पठाएको छ।

     


    images

    Logo