images
images

ग्लोबल आइएमई लघुवित्तले यसबर्ष लाभांश वितरण नगर्ने


  • 362
    SHARES
  • २०८१ पौष २ गते मंगलबार

    ग्लोबल आइएमई लघुवित्तले यसबर्ष लाभांश वितरण नगर्ने

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।

    पुस २ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षमा शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगरी सोही बमोजिमको वित्तीय विवरण साधारण सभा प्रयोजनार्थ नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो।

     


    images
    images

    Logo