काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले लगानीकर्ताको हातखाली बनाएको छ । बुधबार बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।
यसका अनुसार यस बर्ष लागनीकर्ताको हातखाली हुने भएको हो। सो बैठकले सोही अनुसार गत आर्थिक वर्षको वित्तीय विवरण नेपाल राष्ट्र बैंक पठाउने निर्णय पनि गरेको छ।