images
images

शिखर इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?


  • 402
    SHARES
  • २०८१ माघ १८ गते शुक्रबार

    शिखर इन्स्योरेन्सले गर्यो लाभांश घोषणा, बोनस र नगद कति ?

    काठमाडौं । शिखर इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

    इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको १०.५२ प्रतिशत लाभांश वितरण गर्न घोषणा गरेको हो। सोमध्ये १० प्रतिशत बोनस शेयर कर प्रयोजनका लागि ०.५२ प्रतिशत नगद लाभांश रहेको छ।

    यो प्रस्ताव बिमा प्राधिकरणबाट स्वीकृत गरेर कम्पनीको आगामी बार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।

     


    images
    images

    Logo