images
images

सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश घोषणा


  • 385
    SHARES
  • २०८१ माघ २५ गते शुक्रबार

    सानिमा जिआईसी इन्स्योरेन्सको लाभांश घोषणा

    काठमाडौं । सानिमा जिआईसी इन्स्योरेन्सले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीको माघ २४ गते बसेको सञ्चालक समितिको बैंठकले हाल कायम रहेको चुक्तापुँजीको ७.५ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.३९४७ प्रतिशत नगद गरी कुल ७.८९४७ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

    प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित भए पश्चात् मात्र सेयरधनीहरुलाई वितरण गरिनेछ ।


    images

    Logo