images
images

आईएमई लाईफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा


  • 329
    SHARES
  • २०८१ माघ ३० गते बुधबार

    आईएमई लाईफ इन्स्योरेन्सले गर्यो लाभांश घोषणा

    काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सको माघ २९ गते साँझ बसेको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

    इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको २१.०५ प्रतिशत अर्थात एक अर्ब ५ करोड २६ लाख ३२ हजार रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

    नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरे पश्चात सो लाभांश वितरण गरिनेछ।


    images

    Logo