images
images

जीवन विकास लघुवित्तको लाभांश घोषणा


  • 281
    SHARES
  • २०८२ मंसिर २८ गते आइतबार

    जीवन विकास लघुवित्तको लाभांश घोषणा

    काठमाडौं । जीवन विकास लघुवित्तले लाभांश घोषणा गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सो निर्णय गरेको हो । 

    कम्पनीले हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत बोनस र करप्रयोजनका लागि ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ । 

    सो लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात  वितरण गरिनेछ।

     


    images

    Logo