images
images

नेशनल लाइफ इन्स्योरेन्सको सीईओमा सुरेशप्रसाद खत्री 


  • 921
    SHARES
  • २०७८ जेठ ३ गते सोमबार

    नेशनल लाइफ इन्स्योरेन्सको सीईओमा सुरेशप्रसाद खत्री 

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुरेशप्रसाद खत्रीको नियुक्त भएका छन् । कम्पनी संचालक समिति बैंठकले प्रमुख कार्यकारी अधिकृतमा खत्रीलाई नियुक्त गर्न बीमा समितिमा सिफारिसको लागि पठाएको थियो । समितिबाट सहमती आएसँगै उनलाई सीईओमा नियुक्त गरिएको हो । 

    गत पुस ५ गतेबाट प्रमुख कार्यकारी अधिकृत भरतबहादुर बस्नेतको पदावधि सकिएपछि नायब प्रमुख कार्यकारी अधिकृत खत्रीलाई कामु सीईओको जिम्मेवारी दिइएको थियो । अहिले उनलाई सो पदमा नियुक्त गरिएको हो ।  खत्रीको बीमा क्षेत्रमासाढे २ दशकको कार्य अनुभव छ ।


    images

    Logo