images
images

एनएलजी इन्स्योरेन्सको १६ औं वार्षिक साधारणसभा आह्वान


  • 535
    SHARES
  • २०७८ फाल्गुण २४ गते मंगलबार

    एनएलजी इन्स्योरेन्सको १६ औं वार्षिक साधारणसभा आह्वान

    एनएलजी इन्स्योरेन्सले १६ औं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यसप्रकार छ । 

    मिति : २०७८ चैत १७ गते
    स्थान : आम्रपाली ब्याङ्केट, बालुवाटारसमय : बिहान १०ः३० बजे

    छलफलका विषयहरु :

    - १० प्रतिशत बोनस शेयर र ०.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने
    - सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना सञ्चालकको निर्वाचन गर्ने । 

    बुक क्लोज : २०७८ चैत २ गते


    images

    Logo