नेपाल हाइड्रो एण्ड इलेक्ट्रिक लिमिट्डले १७ औं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यसप्रकार छ ।
मिति : २०७८ चैत १६ गते
स्थान : रुपन्देही जिल्ला, बुटवल स्थित कम्पनी रजिष्टार कार्यलय
समय : बिहान ११ बजे
छलफलका विषयहरु :
- कम्पनी नियमावलीको नियम १२ मा आवश्यक संसोधन गर्ने


