images
images

नेपाल लाइफ इन्स्योरेन्सको २१ औं वार्षिक साधारणसभा आह्वान


  • 701
    SHARES
  • २०७८ फाल्गुण २९ गते आइतबार

    नेपाल लाइफ इन्स्योरेन्सको २१ औं वार्षिक साधारणसभा आह्वान

    नेपाल लाइफ इन्स्योरेन्सले २१ औं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यसप्रकार छ । 

    मिति : २०७८ चैत २१ गते
    स्थान : होटेल, भिष्वा, रिरगन्ज
    समय : बिहान ९ बजे

    छलफलका विषयहरु :

    - १४ प्रतिशत बोनस शेयर र ०.७३६८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने
    - सञ्चालक समितिमा संस्थापक शेयरधनी समुह क बाट प्रतिनिधित्व गर्ने ४ जना सञ्चालकको निर्वाचन गर्ने । 

    बुक क्लोज : २०७८ चैत ७ गते


    images

    Logo