साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले प्रस्ताव गरेको बोनश तथा लाभांश यसप्रकार रहेको छ ।
घोषणा मिति : २०७८/११/२९ गतेबोनश शेयर : १० प्रतिशतनगद लाभांश : ०.५० प्रतिशत