images
images

सामलिङ्ग पावर कम्पनीको तेस्रो वार्षिक साधारणसभा आह्वान


  • 864
    SHARES
  • २०७८ फाल्गुण ३० गते सोमबार

    सामलिङ्ग पावर कम्पनीको तेस्रो वार्षिक साधारणसभा आह्वान

    सामलिङ्ग पावर कम्पनीले तेस्रो वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यसप्रकार छ । 

    मिति : २०७८ चैत २१ गते
    स्थान : कार्की व्याङ्केट, बबरमहल काठमाडौं
    समय : बिहान ११ बजे

    छलफलका विषयहरु :

    - कम्पनी सञ्चालक समितिको कायम संख्या ११ बाट घटाई ७ जना कायम गर्ने
    - सर्वसाधारण शेयरधनी समुह ख बाट १ जना तथा समुह ग बाट १ जना सञ्चालकको निर्वाचन गर्ने । 

    बुक क्लोज : २०७८ चैत ७ गते


    images

    Logo