नेशनल हाइड्रो पावर कम्पनीले ३५ औं वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यसप्रकार छ ।
मिति : २०७८ चैत ११ गते
स्थान : डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंङ्क्वेट बालुवाटार,काठमाडौं
समय : दिउँस १ बजे
छलफलका विषयहरु :
- सुनकोशी हाइड्रो पावरलाई प्राप्ती गर्ने प्रकियालाई स्वीकृत गर्ने
- सुनकोशी हाइड्रो पावरलाई स्वीकृत गरे पश्चात कायम हुने चुक्त पुँजीको १८.५२५ प्रतिशत बोनस शेयर र ०.९७५ प्रतिशत नगद लाभांश वितरणको पैस्ताव पारित गर्ने
- बोनस शेयर पश्चात १०ः५ बराबरको अनुपातमा हकप्रद शेयर वितरण गर्ने
बुक क्लोज : २०७८ फागुन १३ गते


