images
images

वोमीले सक्यो सूर्योदय लघुवित्तको प्राप्ति प्रकृया, चैत १९ गतेदेखि एकीकृत कारोबार


  • 715
    SHARES
  • २०७८ चैत्र २ गते बुधबार

    वोमीले सक्यो सूर्योदय लघुवित्तको प्राप्ति प्रकृया, चैत १९ गतेदेखि एकीकृत कारोबार

    काठमाडौं । वोमी लघुवित्तले सूर्योदय लघुवित्तको प्राप्ति प्रकृया पूरा गरेको छ । दुई लघुवित्तबीचको मर्जर प्रक्रिया पूरा भएसँगै चैत १९ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने जनाइएको छ । 

    मर्जरका लागि दुवै कम्पनीका साधारणसभाबाट प्रस्ताव पारित भइ नेपाल राष्ट्र बैंकबाट अन्तिम स्वीकृति समेत प्राप्त भइसकेको छ । 


    images

    Logo