तारागाउँ रिजेन्सी होटल्सले २५ औं वार्षिक साधारणसभा बोलाएको छ । उक्त साधारणसभा भर्चुअल माध्यमबाट हुनेछ । साधारणसभाको विवरण यसप्रकार छ ।
मिति : २०७८ चैत २७ गते
स्थान : तारागाउँ रिजेन्सी होटल्सको रजिष्टार कार्यालय, बौद्ध,काठमाडौं
समय : बिहान ११ बजे
छलफलका विषयहरु :
- प्रबन्धक सञ्चालक र कार्यकारी सञ्चालकको पुनः नियुक्तीलाई अनुमोदन गर्ने
बुक क्लोज मिति : २०७८ चैत १२ गतेदेखि चैत २७ गतेसम्म


