images
images

प्रभु इन्स्योरेन्सको २६ औं वार्षिक साधारणसभा आह्वान


  • 576
    SHARES
  • २०७८ चैत्र ४ गते शुक्रबार

    प्रभु इन्स्योरेन्सको २६ औं वार्षिक साधारणसभा आह्वान

    प्रभु इन्स्योरेन्स लिमिटेडलेले २६ औं वार्षिक साधारणसभा बोलाएको छ । उक्त साधारणसभा भर्चुअल माध्यमबाट हुने भएको छ । साधारणसभाको विवरण यसप्रकार छ । 

    मिति : २०७८ चैत ३० गते
    स्थान : प्रभु इन्स्योरेन्स लिमिटेड प्रभु कम्प्लेक्स तिनकुने, काठमाडौं
    समय : बिहान ११ बजे

    छलफलका विषयहरु :

    - ११ प्रतिशत बोनस शेयर र ०.५८ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गर्ने

    बुक क्लोज मिति : २०७८ चैत १७ गतेदेखि चैत ३० गतेसम्म


    images

    Logo