images
images

आरम्भ चौतारी लघुवित्तको वार्षिक साधारणसभा आह्वान


  • 801
    SHARES
  • २०७८ चैत्र ६ गते आइतबार

    आरम्भ चौतारी लघुवित्तको वार्षिक साधारणसभा आह्वान

    आरम्भ चौतारी लघुवित्तले वार्षिक साधारणसभा बोलाएको छ । साधारणसभाको विवरण यसप्रकार छ । 

    मिति : २०७८ चैत २७ गते
    स्थान : बनेपा पार्टी भेन्यु, बनेपा काभ्रेपलाञ्चोक
    समय : बिहान ११ बजे

    छलफलका विषयहरु :

    - २१ प्रतिशत बोनस शेयरको प्रस्ताव पारित गर्ने

    बुक क्लोज मिति : २०७८ चैत १७ गतेदेखि चैत २७ गतेसम्म


    images

    Logo